स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशद्वारा मिति २०७८/०८/२२ मा प्रकाशित सूचना बमोजिम धौलागिरी अस्पताल बागलुङमा अस्थायी दरवन्दी अन्तर्गत सेवा करारमा पदपूर्तिको लागि दरखास्त पेश गरेका देहाय बमोजिमका उम्मेदवारहरुलाई सक्कल प्रमाणपत्र सहित तपसिलको मिति, समय र स्थानमा अन्तरवार्ताको लागि उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
१ विज्ञापन न ०८।०७८।७९ पदःस्टाफ नर्स
मिति २०७८ पौष ६ गते रोल्न १ देखी १० सम्म विहान ८ वजे धवलागिरि अस्पताल बागलुङ
मिति २०७८ पौष ६ गते रोल्न ११ देखी २० सम्म विहान ११ वजे धवलागिरि अस्पताल बागलुङ
मिति २०७८ पौष ६ गते रोल्न २१ देखी ३० सम्म दिनको १ वजे धवलागिरि अस्पताल बागलुङ
मिति २०७८ पौष ६ गते रोल्न ३१ देखी ३७ सम्म दिनको ३ वजे धवलागिरि अस्पताल बागलुङ
२ विज्ञापन न ९।०७८।७९ पदःहे अ
मिति २०७८ पौष ७ गते रोल्न १ देखी ८ सम्म विहान ८ वजे धवलागिरि अस्पताल बागलुङ
मिति २०७८ पौष ७ गते रोल्न ९ देखी १५ सम्म विहान ११ वजे धवलागिरि अस्पताल बागलुङ
३ विज्ञापन न १०।०७८।७९ पदःमेडिकल रेकडर मिति २०७८ पौष ७ दिउसो १ वजे धवलागिरि अस्पताल बागलुङ
४ विज्ञापन न १५।०७८।७९ पदःफार्मेसि सहायक मिति २०७८ पौष ८ गते बिहान ८ वजे धवलागिरि अस्पताल बागलुङ
५ विज्ञापन न १६।०७८।७९ पदःअहेव मिति २०७८ पौष ८ गते विहान ११ वजे देखि धवलागिरि अस्पताल बागलुङ
६ विज्ञापन न १७।०७८।७९ पदःअ न मी मिति २०७८ पौष ८ गते दिउसो १ः०० वजे देखि धवलागिरि अस्पताल बागलुङ
यस सम्वन्धी थप जानकारीको लागि अस्पतालको प्रशासन शाखामा सम्मर्क गर्नु हुन अनुरोध छ ।